पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार (आज) लुम्बिनी जाने भएका छन्।

शाहको सचिवालयका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन लुम्बिनी जान लागेका हुन्।

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा पाँच दिने पूजा सुरू भएको छ। मंसिर ४ गतेदेखि सुरू भएको  पूजा ८ गतेसम्म सञ्चालन हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0