Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1

काठमाडौँ, १९ मंसिर। माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बुधबार चीन भ्रमणमा गएका छन्। यसै बीच, प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पनि चीन भ्रमणमा रहेका छन्।
श्रेष्ठ दक्षिण एसियासम्बन्धी एक कार्यक्रममा सहभागी हुन चीन गएका हुन्। उनका निजी सचिवालयका अनुसार, भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।




