पोखरा, १ पुस — आज सुनको मूल्य ४०० रुपैयाँ प्रतितोलाले वृद्धि भएको छ। आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो। यसअघि आइतबारको कारोबारमा सुनको मूल्य एकैदिन २०० रुपैयाँले घटेको थियो।
चाँदीको मूल्य भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चाँदीको मूल्य शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेर आज एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1

































