काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा अपचलन गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालतमा दर्ता गरेको अभियोजन पत्रमा लामिछानेको संलग्नता देखिएको उल्लेख छ। अनुसन्धान अनुसार, लामिछानेले सहकारीमा खोलिएको कर्जा खातामार्फत उक्त रकम अपचलन गरी ठगी गरेको पुष्टि भएको हो।
लामिछानेद्वारा पाँच करोडभन्दा बढी सहकारी रकम अपचलन- प्रहरी अनुसन्धान
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1

































