पोखरा, २५ पुस । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरूका लागि ५.२ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। गत वर्ष ५.४२ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद लाभांश प्रदान गरिएको थियो। वर्तमानमा कम्पनीको सेयर मूल्य ८७० रुपैयाँ छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0