पोखरा, २५ फागुन। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिवार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ। राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार, यो भेटमा मुलुकको समसामयिक विषयमा छलफल गरिएको हो।
भेटमा विशेष रूपमा नेपालको वर्तमान राजनीतिक र समृद्धि विषयमा विचारविमर्श भएको जनाइएको छ। यस भेटवार्तामा अन्य राजनीतिक र प्रशासनिक विषयमा पनि कुराकानी भएको अनुमान गरिएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























