काठमाडौँ, १५ चैत। काठमाडौंका भित्री सडकहरूमा सुरक्षा स्थिति थप कडा बनाइएका छन्। गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरहरूको प्रदर्शनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउनका लागि प्रहरीले भित्री सडकहरूमा पनि परिचालन गरिएको हो।
प्रदर्शनकारीहरूको गतिविधि रोक्न र उच्छृंखलता रोक्नका लागि प्रहरी सक्रिय रहेको छ। प्रहरीले सवारी आवागमनमा सजगता अपनाइरहेको र कुनै पनि अव्यवस्था मच्चिन नदिन विशेष निगरानी राखिरहेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1






























