पोखरा, २५ पुस । आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको भाउ १ लाख ५२ हजार ५ सय रुपैयाँ थियो।
चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर १८४० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको भाउ १८३० रुपैयाँ थियो।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























