काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण माग गरेका छन्।
आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले आगामी दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन मौखिक निर्देशन दिएको एक नेताले जानकारी दिए। दाहालले नेताहरूको जीविकोपार्जन कसरी चलिरहेको छ भन्ने कुरा आम जनताले थाहा पाउनुपर्ने बताएका थिए।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
































