पोखरा, २१ माघ । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने छ।

बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को दफावार छलफल गर्ने कार्यसूची रहेको छ। विधेयकमा भएका प्रावधानहरूमा छलफल गरी यसको मस्यौदा अघि बढाउने योजना छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0