पोखरा, २० फागुन। मुटुमा समस्या आएपछि पूर्वयुवराज पारस शाहलाई नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

आइतबार अस्पताल भर्ना गरिएको जानकारी अस्पताल प्रशासनले दिएको छ।

उनका उपचारमा डा. यादव भट्टको नेतृत्वमा चिकित्सकको टिम खटिएको छ। चिकित्सकका अनुसार पारस शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी खतरामुक्त छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0