पोखरा, ६ माघ। प्रथम खो खो विश्वकपमा नेपाल पुरुष र महिला दुवैतर्फ उपविजेता बनेको छ। आइतबार राति भएको पुरुषतर्फको फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४-३६ ले पराजित भएको हो।

यसअघि महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो। यससँगै नेपालले दुवै विधामा उपविजेतामै चित्त बुझाउनुपरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0