पोखरा, २५ माघ । माननीय स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले अन्नपुर्ण गाउपालिका कार्यालय कास्कीका अध्यक्ष विष्णु बहादुर केसी सहित पालिका परिवारसँग भेटघाट गरी स्वास्थ्य गतिबिधिको बारेमा जानकारी लिएका छन्।

सायद ११ जना मानिसहरू र 'अध्यक्ष कार्यकश गाडपालिक अध्यक्ष' भन्ने पाठ को फोटो हुनसक्छ

सोहि क्रममा मन्त्री पाठकले अन्नपुर्ण गाउपालिकास्थित धारापानी माबिमा अनुगमन गर्दै कक्षा ६ देखि १० सम्मका २७ छात्रालाई खोप लगाएका थिए।

सायद ४ जना मानिसहरू र 'श्री घारापानी माध्यमक विद्यालय E 重展W/T.. OPEMEM PEMEMBER INTTHING Tカ N खोप ගද -' भन्ने पाठ को फोटो हुनसक्छ

त्यसपछि माछापुच्छ्रे माबिमा पनि अनुगमन गर्दै कक्षा ६ देखि १० सम्मका ५४ छात्रालाई खोप दिइएको छ। मन्त्रीले विद्यालयहरूमा खोप अभियानको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै, स्वास्थ्य सेवाको पहुँच र प्रभावकारितामा वृद्धि गर्न आवश्यक पहलहरूको चर्चा गरेका छन्।

सायद ११ जना मानिसहरू, अस्पताल र 'माघापुच्छद्रे सभा -सभाकक्ष कक्ष अन्नपूर्गा गा. अननपूर्णगा.पा.२. पा. माध्यमिक २. दिकुरपोसरी कारकी विद्यालय AEFI Kit' भन्ने पाठ को फोटो हुनसक्छ

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0