पोखरा, २१ फागुन। सरकारले जारी गरेको सुशासनसँग सम्बन्धित अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकले ‘सुशासन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ स्वीकृत गरेको हो।
यस अध्यादेशलाई गत पुस २९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सिफारिसमा जारी गरेका थिए। विपक्षी दलका नेता भानुभक्त जोशीले यसको विरोध गर्दै अस्वीकृत गर्न माग गरेका थिए। राष्ट्रियसभामा सामान्य बहुमत नहुँदा सरकारले स्वीकृतिका लागि पेश गर्न हिच्किचाएको थियो।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























