काठमाडौं, १५ चैत्र। प्रहरीले राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी थालेको छ। गृह मन्त्रालयको आकस्मिक बैठकले उनलाई पक्राउ गर्नुपर्ने निर्णय गरेपछि प्रहरीको टोली भक्तपुरस्थित उनको घरमा पुगेको हो।
प्रहरीले तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको झडपमा गोली लागेर एक जनाको मृत्यु भएको जानकारी दिएको छ। यसका साथै केही अन्य व्यक्तिहरू घाइते भएका छन्। अब प्रहरी प्रसाईंको पक्राउको लागि थप कदम चाल्न लागेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























