नेपालमा आज सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेर रु १ लाख ५१ हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव, आन्तरिक माग, र आपूर्तिका आधारमा मूल्य समायोजन गरिएको हो।
चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला रु १ हजार ७६५ मा किनबेच भइरहेको महासङ्घले जनाएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1































