१५ चैत, काठमाडौँ। शुक्रबार काठमाडौँमा हुने प्रदर्शनका कारण संसदको अर्थ समितिको बैठक स्थगित भएको छ। बैठक बिहान १० बजे बस्ने तय गरिएको थियो, तर राजधानीमा हुने प्रदर्शनका कारण समिति सदस्यहरूले उपस्थित हुन असहज हुने भन्दै बैठक स्थगित गरिएको जनाइएको छ।

समितिको आगामी कार्ययोजनाबारे छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको थियो, तर प्रदर्शनका कारण उपस्थितिमा असहजता भएपछि बैठक स्थगित गरिने निर्णय गरिएको हो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0