पोखरा, १५ वैशाख। पोखराको बिरौटास्थित गण्डकी कोटिहोम परिसरमा निर्माण गरिएको शत हवन कुण्डको भव्यता आकर्षक रूपमा प्रस्तुत भएको छ। विराट ज्ञान महायज्ञका लागि विशेषरूपमा तयार पारिएको यी हवन कुण्डहरूमा दैनिक पूजाआजा, यज्ञ र धार्मिक अनुष्ठानहरू सम्पन्न भइरहेका छन्। कुण्डहरूको संरचना र सजावटले भक्तजनहरूको ध्यान आकर्षित गरेको छ भने सामाजिक सञ्जालमार्फत तस्बिरहरू व्यापक रूपमा साझा भइरहेका छन्। आयोजक मानवसेवा फाउण्डेशनले महायज्ञलाई ऐतिहासिक बनाउन सम्पूर्ण तयारीलाई तिव्रता दिएको जनाएको छ।

 

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0